Rabi Lamichhane Vote Result Election Result | Live Vote Count Chitwan 2 Ghanti

Rabi Lamichhane Vote Result Election Result | Live Vote Count Chitwan 2 Ghanti

चितवन – निर्वाचन क्षेत्र २

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ११८७२ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कृष्णभक्त पोख्रेल ५६९८ मतका साथ दोस्रो स्थानमा छन् ।