Sagar Dhakal Vs Sher Bahadur Deuba | Live Counting

Sagar Dhakal Vs Sher Bahadur Deuba

डडेल्धुरा – निर्वाचन क्षेत्र १

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत डडेल्धुरा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा २५५३४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२४९२ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर ढकालले १३०४२ मत ल्याएका छन् ।